Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडा नेपाल लेन्स: साताका सात तस्वीर

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– एक हप्ता वा सात दिनमा क्यानडा नेपालमा २ सय वटा भन्दा बढी नयाँ र उत्कृष्ट फोटोहरु प्रकाशित भईराखेका छन् । क्यानडा नेपालका फोटोग्राफरहरुकाे सँगै विभिन्न एजेन्सीबाट प्राप्त वा क्यानडा नेपालका फोटोग्राफरहरुले मात्र खिचेका वा यहाँ कार्यरत कुनै एक फोटोग्राफरको लेन्सबाट खिचिएका उत्कृष्ट सात फोटोलाई 'साताको सात तस्वीर'काे  रुपमा प्रकाशित भईरहेकाे छ । यसपालि क्यानडा नेपालकी फोटोग्राफर लक्ष्मी धिमालको लेन्सबाट खिचिएका उत्कृष्ट सात तस्वीर यस्ता छन् । ट्याक्सीको दादागिरी: पुरानो बसपार्कमा ट्याक्सीले मान्छे हिड्ने ठाउँमा पाकिङ गर्दा पैदलयात्रुलाई सास्ती जय शम्भु: गाईजात्राको दिन शिव बनेका बालक घाँसको जोहो: खुलामञ्चमा काटिएको घाँस गन्तव्यमा पुराउनको लागि गाडीमा राखिँदै धार्मिक सम्पदा: पाटनको कृष्ण मन्दिर दैनिक नियति: काठमाडौँवासीले दिनहुँ यात्रा गर्दा अनुभव गर्नुपर्ने परिस्थिति  । यो दृश्य नयाँ बानेश्वरको हो । साउने झरी: साउने झरीमा रेनकोट लगाएर ड्युटीमा खटिएका  सुरक्षाकर्मी विस्तारित संस्कृति: पछिल्लो समय काठमाडौँमा पनि राखी बाँध्ने चलन बढिरहेको छ । असनको एक पसलमा झुन्ड्याइएका राखी ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्