Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोस्रो दिनको गाईजात्रा (तस्वीरहरु)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौ–उपत्यकामा आज दोश्रो दिनको गाईजात्रा । ज्यापू समाज र नेवा गूठीले आज गाईजात्रा मनाएको छ । हिजो क्यालेन्डरअनुसार जनैपूर्णिमा र गाईजात्रासँगै परेको हुँदा आज नेवारहरुले काठमाडौं उपत्यकामा गाईजात्रा मनाएका छन् । हिजो पनि २५ प्रतिशत नेवार समुदायले गाईजात्रा मनाइसकेका थिए भने जनैपूर्णिमा र क्वाटीखाने दिनसँगै गाईजात्रा परेको हुँदा आज शनिबार ७५ प्रतिशतले गाईजात्रा मनाएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार