Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाँच दिनपछि बोल्न थाले रुस्दी

बिहीबार, मंसिर ८, २०७९
न्युयोर्क– गत साता न्युयोर्क राज्यमा एक कार्यक्रममा छुरा प्रहारमा गम्भीर घाइते भएका बेलायती लेखक सलमान रुस्दी पाँच दिनपछि बोल्न थालेका छन् । रुस्दीले अनुसन्धानकर्ताहरूसँगको कुराकानी गरेका छन् । गत शुक्रबार न्युयोर्क राज्यको चौताउवा इन्स्टिच्युसनको स्टेजमा छुरा प्रहार भएपछि रुस्दी अहिले अस्पतालमा उपचाररत छन् । कार्यक्रममको स्टेजमा पुगेर आक्रमणकारीले ७५ वर्षीय रुस्दीलाई हमला गरेका थिए । गम्भीर घाइते रुस्दीलाई आक्रमणकारीले शरीरका विभिन्न भागमा छुरा प्रहार गरेका थिए । उनको शल्यक्रिया भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०५:५९
प्रतिक्रिया दिनुहोस्