Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी विकास समितिले आजको लागि कृषि उपजहरुको न्यूनतमदेखि अधिकतमसम्म मूल्य तोकेको छ । आज शुक्रबारका लागि तोकिएको मूल्य अनुसार अदुवा प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म रहेको छ । आज अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँ र अधिकतम ३०० रुपैयाँ तथा अमला प्रतिकिलो न्यूनतम ९० रुपैयाँदेखि अधिकतम १०० रुपैयाँसम्म पर्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:२२
प्रतिक्रिया दिनुहोस्