Nic Ad Nic Ad
Nic Ad Nic Ad

भुवन केसी विरुद्ध दायर रिटमा आज पनि सुनुवाइ भएन

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–  चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्तिलाई खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज पनि सुनुवाइ हुन सकेन । सर्वोच्चले यो मुद्दालाई हेर्न नभ्याइने सूचीमा राखेको छ । सोमबार यो मुद्दा न्यायाधीशद्धय प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा परेको थियो ।   भुवनलाई बोर्ड अध्यक्षको रुपमा नियुक्त गर्न मन्त्रालयले मापदण्ड घटाएको निवेदकहरुको जिकिर छ । अध्यक्ष बन्न स्नातक उत्तिर्ण हुनुपर्ने व्यवस्था कायम राख्न पनि निवेदकको मागदाबी छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्