नेभिगेशन
सिएन ग्यालरी

रेशम चौधरीको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रर्दशन (फोटोफिचर)

काठमाडौँ– थरुहट थारूवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिको आयोजनामा टीकापुर विद्रोहको ७ औं दिवसको पूरा भएको अवसरमा माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ ।  कार्यक्रममा  नेतृत्व थरुहट थारूवान राष्ट्रिय मोर्चाको कार्यवाहक संयोजक श्रवण थारूले गरेका छ्न् ।  कार्यक्रममा  देविराम शर्माको छानबिन आयोग प्रतिवेदन सार्वजनिक, टीकापुर विद्रोहका राजवन्दिहरु रिहाई, लाल आयोग छानबिन प्रतिवेदन सार्वजनिक, थरुहट राजवन्दिहरु रिहाई माग गर्दै प्रर्दशन गरेको छ । यस्तै, डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको समेत स( सम्मान रिहाईको माग समेत उनीहरूले गरेका छन् । 
प्रतिक्रिया दिनुहोस्