Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं सुन्धारा अगाडिका अनधिकृत संरचनामा यसरी चल्यो महानगरको डोजर {तस्वीरहरु}

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - काठमाडौं महानगरपालिकाले सुन्धारा अगाडिका अनधिकृत संरचनाहरुमा डोजर चलाएको छ । काठमाडौं महानगरका मेयर बालेन शाह (बालेन्द्र) को उपस्थितमा काठमाडौं मल अगाडिको पसल, खिचापोखरीमा रहेको आर.वि कम्प्लेक्सका अव्यवस्थित भवनका पसलहरु भत्काएको छ भने रञ्जनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई संचरना हटाउनका लागि केहि दिनको समय दिइएको छ । महानगरको अल्टिमेटमसहितको सूचना जानकारी नभएको बताएपछि केहि दिनका लागि समय दिइएको जनाइएको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्