नेभिगेशन
मनोरञ्जन

पलकै वकिलको आग्रहमा पेशी स्थगित

काठमाडौँ – बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको बुधबारको पेशी स्थगित भएको छ। पलकै वकिलको आग्रहमा तोकिएको पेशी स्थगित गरिएको नवलपुर जिल्ला अदालतले जनाएको छ । अदालतका सूचना अधिकारी लाल बहाहुर क्षेत्रीका अनुसार न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा पेशी तोकिए पनि स्थगितका लागि निवेदन परेको थियो। पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन