कति छ आज फलफूल र तरकारीको भाउ ?
काठमाडौं - काठमाडौंस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) को फलफूल तथा तरकारीको उपभोक्ता मूल्य सार्वजनिक गरेको छ ।
जस अनुसार आज अदुवा प्रतिकिलो ७० देखि ८० रुपैंयाँ, अनार २५० देखि ३०० रुपैंयाँ, अमला ७० देखि ८० रुपैंयाँ, अम्बा १०० देखि १२० रुपैंयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।
यस्तै एभोकाडो प्रतिकिलो २५० देखि ३०० रुपैंयाँ, आलु रातो ६० देखि ६२, आलु रातो (भारतीय) ३८ रुपैंयाँ, आलु रातो मुडे ५५ रुपैंयाँसम्म, आलु सेतो प्रतिकिलो ५०-५२ रुपैंयाँ, काउली ७० देखि ८० रुपैंयाँ, काँक्रा प्रतिकिलो ७० देखि ८० रुपैंयाँ, कागती प्रतिकिलो २०० देखि २४० रुपैंयाँ तोकिएको छ ।
हेर्नुस् के को भाउ कति ?
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १९:२७
प्रतिक्रिया दिनुहोस्