नेभिगेशन
मनोरञ्जन

विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

काठमाडौं - अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ । प्रसाद-का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमाणर्मा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । प्रसाद-२ को छायांकन शुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमाणर्को काम रोकिएको थियो । सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र निर्माण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन् । कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको भन्दै सुटिङ नगरी हिँडनु परेको जनाउँदै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन