नेभिगेशन
मनोरञ्जन

सोफिया बनिन् मिस युनिभर्स नेपाल

काठमाडौं– सोफिया भुजेलले ‘मिस युनिभर्स नेपाल’को उपाधि जितेकी छन् । बिहीबार साँझ भएको ग्रान्ड फिनालेमा उनले शीर्ष उपाधि जितेकी हुन् । सोफियालाई मिस युनिभर्स २०२१ विजेता सुजिता बस्नेतले ताज लगाइदिएकी थिइन् । सोफियाले उपाधिसँगै १० लाख रुपैंयाँ प्राप्त गर्दै मिस युनिभर्सको अन्तर्राष्ट्रिय संस्करणमा जाने मौका पाएकी छन् । प्रतियोगितामा विपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप भए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन