क्यानडा नेपाल लेन्स: साताको सात तस्वीर
चाडपर्व लागेपछि जाम : काठमाडौँको रत्नपार्क क्षेत्रको एक तर्फीबाटोमा चाडपर्व सुरु भएसँगै बढ्न थालेको जाम
मिठो दही : भद्रकाली मन्दिरमा माटोको भाँडोमा दही खाँदै एक बालक
समयको महत्व : ललितपुरको भैसेपाटीस्थित पुरानो घण्टाघर
सैनिक मुख्यलय : सिटिसी मलबाट भद्रकाली सेराेफेराेमा रहेकाे सैनिक मुख्यालय र सैनिक गण नियाल्द
आस्था : पशुपति मन्दिरमा अन्तिम सोमबार भगवान शिवको नाममा बालिएको आशाकाे दीप
गर्मी पानी र मुस्कान : नेपाल प्रहरीका प्रहरी निरीक्षक माइतीघर मण्डला डिउटीमा पानी पिउँदै
बालापन : सिंहदरबारको पश्चिम गेट नजिक रहेको राष्ट्रिय बाणिज्य बैंकको छेउमा रहेको फलफूल पसलमा खर्बुजा खाँदै
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:४६
प्रतिक्रिया दिनुहोस्