नाइट क्लबमा पाहुनालाई एकोहोरो हेर्न निषेध
सिड्नी—अष्ट्रेलियाको नाइटक्लब क्लब ७७ ले मानिसहरूलाई सहमतिबिना अन्य पाहुनालाई एकोहोरो हेर्नबाट निषेध गरेको छ । आगन्तुकलाई सुरक्षित राख्ने पहलस्वरुप क्लबले यो नियम ल्याएको हो ।
क्लबले आफ्ना ग्राहकहरू, कलाकारहरू र कर्मचारीहरूका लागि सुरक्षित र साँच्चै खुला वातावरणको सजावटलाई निरन्तरता दिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:२५
प्रतिक्रिया दिनुहोस्