नेभिगेशन
सिएन ग्यालरी

महानगरद्वारा बीओकेको भवनको नक्सा अनुगमन (तस्वीरहरु)

काठमाडौं–नक्साल नारायण चौर स्थित बैंक अफ काठमाडौं (बीओके )मा आज महानगरको अनुगमन टोली पुगेको छ । बिगत केही दिन अघिदेखि सडकपेटीका अव्यवस्थित पसलहरु ,नक्सा विपरित भवनहरुमाथि कारबाही गर्दै आएको महानगर आज बैंक अफ काठमाडौंको भवनको नक्सा अनुगमन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्