Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयाे, के गर्ला आयल निगम

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको हो। नेपाल आयल निगमलाई प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर प्राप्त भएको हो। त्यस्तै, खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ। नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्