नेभिगेशन
जीवनयापन

केन्याले दियाे नेपाललाई २ सय ५६ रनकाे लक्ष्य

काठमाडौँ – तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास क्रिकेटमा केन्याले नेपाललाई दुई सय ५६ रनको लक्ष्य दिएको छ । नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रन बनायो । तीन खेलको शृङ्खलामा नेपाल दुई–शून्यले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै