नेभिगेशन
जीवनयापन

नवलपरासी नं. १ बाट अर्बपति विनोद चौधरी सिफारिस

काठमाडाैँ– नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी नवलपरासी पश्चिमको क्षेत्र नं १ बाट सिफारिस भएका छन् । नेपाली कांग्रेसले क्षेत्र नं १ बाट प्रतिनिधिसभाबाट चौधरीसहित ५ जनाको सिफारिस गरेको हो । क्षेत्र नं १ मा प्रत्यक्षतर्फ विनोद चौधरी, देवकरण कलवार, विक्रम खनाल, कुल्दिप आचार्य र उषा बास्तोला सिफारिस भएका छन् । क्षेत्र नं २ मा पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत सिफारिस भएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै