नेभिगेशन
जीवनयापन

शिक्षक सेवा आयोगको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौँ– शिक्षक सेवा आयोगले लिएको माध्यामिक तह तृतीय श्रेणी नेपाली विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले सोमबार सबै प्रदेशको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । सामान्य र विषयगत परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्वरको क्रममा उर्तिण परिक्षार्थिको नतिजा सार्वजनिक गरेको छ । आयोगले उत्तीण परीक्षार्थीको अन्तरवार्ता असोजमा लिने भएको छ । सुदूरपश्चिम प्रदेशको असोज २६ गते र अन्य सबै प्रदेशको असोज २५ गते अन्तरवार्ता तोकेको छ ।      
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै