नेभिगेशन
जीवनयापन

चुट्किला

४–४ जना पुग्छ सर शिक्षकः १० लाई ५ ले भाग गर्दा कति हुन्छ ? विद्यार्थीः यो त गाह्रो प्रश्न भयो सर । शिक्षक(उदाहरण दिँदै): २० वटा कपी ५ जनालाई बराबर बाँडियो भने कति कतिजना पुग्छ ? विद्यार्थीः यो त झनै घुमाउरो प्रश्न भयो सर ? शिक्षकः निराश हुँदै, मानौं २० जना केटी ५ जना केटालाई बाँडियो भने कति कति जना पुग्छ ? विद्यार्थीः एकै स्वरमा, ४–४ जना पुग्छ सर । ज्वाइँ भन्दछन् केटाः तिम्रो नाम के हो ? केटीः मलाई सबैले बहिनी भन्दछन् । केटाः मलाई चाहिँ सबैले ज्वाइँ भन्दछन् । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै