नेभिगेशन
सिएन ग्यालरी

अनेरास्ववियू क्रान्तिकारीले गठन गर्यो 'रिभोलुसनरी फोर्स' (तस्वीरहरु)

काठमाडौँ– नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारी केन्द्रीय स्वयम् सेवक विभागले रिभोलुसनरी फोर्स गठन गरेको छ । राष्ट्रियता, गणतन्त्र र संविधान रक्षाको खबरदारी गर्ने भन्दै यो फोर्स गठन गरेको जनाएको छ । फोर्सले माओवादी नीति र नेतृत्वका प्रचार प्रसार गर्ने छ । कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय संयोजक पवन कार्कीको नेतृत्वमा अनेरास्ववियु क्रान्तिकारीका प्रवक्ता उपदेश यादव लगायत ब्यक्तिहरूको उपस्थित रहेको छ ।
प्रतिक्रिया दिनुहोस्