नेभिगेशन
सिएन ग्यालरी

नागरिकता विधेयक खारेजीको माग गर्दै नयाँ बानेश्वरमा प्रदर्शन (तस्वीरहरु)

काठमाडौँ– नयाँ बानेश्वरको एभरेस्ट होटल अगाडि   बुद्धिजीवीहरूले  नागरिकता विधेयक खारेजी को माग गर्दै प्रदर्शन गरेका छन् ।  तीन दिनदेखि लगातार गरिरहेको प्रदर्शनमा मा विभिन्न सामाजिक अभियन्ता , देशभक्ति नागरिकहरू सहित अधिवक्ता सुरेन्द्र भण्डारी ,अभियन्ता अनिल योगी, राज केसरी पाण्डे , सशस्त्र प्रहरीका पूर्व एआईजी  रविराज थापा  लगायतको  उपस्थिति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्