नेभिगेशन
जीवनयापन

आत्मसुधार र आत्मसमीक्षाः एक प्रेरक प्रसङ्ग

डेनमार्कका प्रख्यात मूर्तिकार थोबिडन आफ्नो समयका अद्वितीय कलाकार थिए । एकदिन एउटा सभामा उनका एक प्रशंसकले सोधे, ‘तपाईंले कुन गुरुसँग यो मूर्तिकला सिक्नुभयो र कुन विद्यालयबाट प्रवीणता प्राप्त गर्नुभयो ? थोबिडन मुस्कुराए र भने, ‘आत्मसुधार मेरो विद्यालय हो र आत्मसमीक्षा मेरो गुरु । मैले सदैव आफ्नो कृतिमा त्रुटी खोजें र धेरै उपयुक्त बनाउनको लागि जे बुझें त्यो अविलम्ब अपनाएँ । यही कारण हो, आज म सफलताको यो उच्च शिखरमा पुग्न सकेको छु । साभारः ‘प्रेरक प्रसङ्हरू’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै