Nic Ad Nic Ad
Nic Ad Nic Ad

लागू औषध मुद्दामा जेल चलान भएकी ओमकुमारी थापाको रिहाईको माग गर्दै प्रदर्शन

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– नेपाल गाँजा वैधानिक महाअभियानको आयोजनामा जाजरकोट घर भएकी ६७ वर्षीय ओमकुमारी थापालाई लागु औषध मुद्दामा  जेल चलान भएपछि उनको रिहाईको माग गर्दै  महाअभियानका अभियन्ताहरूले  प्रदर्शन गरेका छन्।   थापालाई अदालतले सजाय तोकिएपछि अभियन्ताहरूले विरोध गरेका हुन्।  नेपाल गाँजा वैधानिक महाअभियानका अध्यक्ष मदन कोइरालाको नेतृत्वमा प्रदर्शन भएको हो ।   मेरी आमालाई रिहाई गर सरकार ,गाजा बेचेको हो , देश बेचेको होइन सरकार  सहितको प्लेकार्ड बोकी उनीहरु प्रदर्शनमा उत्रिएका छन्।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्