नेभिगेशन
जीवनयापन

चुट्किला

दश रुपैयाँको आलु पत्नीले पतिलाई दुईवटा १० रुपैयाँको नोट दिएर भनी– १० रुपैयाँको एक किलो आलु र अर्काे १० रुपैयाँको एक किलो बन्दा लिएर आउनू । पति महोदय तरकारी लिन घरबाट निस्कियो तर अलि पर पुगेर ऊ फेरि फर्कियो अनि पत्नीलाई सोध्यो— कुन १० रुपैयाँको आलु र कुन १० रुपैयाँको बन्दा ल्याउने ? कोठीको सिँढी चढ्दै छोरा एक वेश्यालयको कोठीको सिँढी चढ्दै थियो । त्यसै बेला बाबु पनि त्यही सिँढीबाट तल झर्दै थियो । दुवै बाबु–छोराको सिँढीमा भेट भयो । छोराः छक्क पर्दै, बुवा, तपाईं यहाँ ? बुवाः अब २ सय रुपैयाँ बचाउनका लागि म तेरी आमासँग के बहस गरिरहुँ । ल राख यो । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै