नेभिगेशन
जीवनयापन

तमासाः एक प्रेरक प्रसङ्ग

चर्चिलले एक पटक कुनै सभामा व्याख्यान दिनु थियो । जम्मा भएको भीडतिर इशारा गर्दै प्रशंसकले भने, तपाईं यति लोकप्रिय हुनुहुन्छ मिस्टर चर्चिल कि तपाईंको भाषण सुन्नको लागि ५ हजार मानिसहरु आएका छन् । यो कुरा सुनेर चर्चिलले तटस्थ भावले भने, मेरा यी साथीहरु भाषण सुन्नको लागि हैन तमासा हेर्नको लागि आएका हुन् । यदि भोलि मलाई यसै स्थानमा फाँसी दिने घोषणा गरियो भने यहाँ तपाईं ५० हजार भीड देखेर अचम्मित नहुनुस् । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै