नेभिगेशन
जीवनयापन

प्रेमकै कारण सफल बनेका अलेक्जेण्डर ग्राहम बेल

ग्राहम बेलको एउटी बहिरीसित प्रेम प्रसंग चल्यो । प्रेमिकाप्रतिको अगाध प्रेमकै कारण उनले यस्तो मेशिन बनाउन चाहे जसबाट उनकी प्रेमिकाले सुन्न सकून् । यसका लागि उनले मरेका मान्छेको कान चिरेर कानमा कसरी ध्वनि उत्पत्ति हुन्छ भन्ने कुराको अध्ययन गर्न थाले र एउटा साथीसित मिलेर दिन रात टेलिफोनको आविष्कारमा जुट्न थाले । नभन्दै सन् १८७६ मार्च १० मा टेलिफोनको आविष्कार गर्न उनी सफल भए तर यसको महत्व भने जनमासनले तत्काल बुझेनन् । वर्षाैंपछि बिस्तारै यसको लोकप्रियता बढ्दै गयो । साभारः ‘नव सफलता शास्त्र’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै