नेभिगेशन
जीवनयापन

बेलायती महारानीको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाह दुःखी

काठमाडौँ– बेलायती महारानी एलिजाबेथ द्धितियाको निधनले आफू दु:खी भएको पूर्व राजा ज्ञानेन्द्र शाहले जनाएका छन्। निधनको खबर सुनेपछि शोक वक्तव्य जारी गर्दै पूर्वराजा शाहले नेपालप्रति उनको अगाध आत्मीयता रहेको उल्लेख गरेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै