नेभिगेशन
जीवनयापन

चुट्किला

म बताउँछु पहिलोः भन्नुस तपाईंलाई अहिले के को आवश्यकता छ ? दोस्रोः किन तपाईं त्यो चिज दिनुहुन्छ ? पहिलोः होइन, त्यो विना कसरी काम चलाउन सकिन्छ म बताउँछु । पसलको मालिक ‘तिमी गएर त्यो पसलबाट ५ किलो चिनी चोरेर ल्याउ म तिमीलाई १०० दिन्छु’ त्यसपछि उसले गएर चिनी लिएर आएपछि पैसा दिन मान्दैन । त्यसैले उसले भनेछ ‘म पुलिस हो ।’ उसले पुलिस भनेको सुनेपछि चोरले पनि भनेछ ‘म त्यो पसलको मालिक हो ।’ साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै