साताका सात तस्वीर
भगवान वासस्थान : काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भगवतीको मन्दीर
ज्यूदो देवी : इन्द्र जात्राको अघिल्लो दिन पूजा गरिएका २५० वटा कुमारी मध्येकी एक कुमारी
भगवान आगमन : बसन्तपुरमा इन्द्र जात्रा भित्र्याउँदा प्रयोग भएको सास्कृतिक झाँकीको एक झलक
बीच सडकमा विन्दास : सहिद गेटको व्यस्त सडकको बिचमा साइकलमा सामग्री ओसार्दै
गुजरा : वीर अस्पतालको अगाडि रहेको सडक पेटीमा रोजीरोटीका लागि बसेका ज्योतिष
उफ गर्मी : काठमाडौँका व्यस्त सडकहरुमा गर्मी छल्न छाता ओडेका बटुवाहरु
सफा महानगर : बसन्तपुरमा इन्द्र जात्रा हुने स्थानको सरसफाइमा खटिएका कामदार
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:३३
प्रतिक्रिया दिनुहोस्