नेभिगेशन
जीवनयापन

चुट्किला

आई लभ यू को अर्थ मोहनः आई लभ यु को अर्थ के हुन्छ ? मालतीः म तिमीलाई माया गर्छु । मोहनः गज्जब छ बा, तिमीसँग अंग्रेजीमा एउटा प्रश्न के सोधेको थिएँ, तिमी मसँग प्रेम गर्न थाल्यौ । कुखुराहरुलाई भनेछ एकजना पोल्ट्रीफार्मको मालिकले सबै कुखुराहरूलाई भनेछ— सबैले भोलिदेखि दुई–दुई ओटा अण्डा दिने । जसले दिँदैन त्यसलाई म काटिदिनेछु । भोलिपल्ट सबैले दुई–दुई ओटा अण्डा दिए तर एउटाले एक दाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेपछि जवाफमा भनेछ— यो पनि तपाईंको डरले मात्रै दिएको नत्र म त भाले हुँ । साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै