नेभिगेशन
जीवनयापन

दाेहाेर्‍याएकाे शुभकामनाः एक प्रेरक प्रसङ्ग

जर्ज बर्नाड शाले आफ्नो एउटा साथीलाई एउटा पुस्तक उपहारस्वरुप दिए । त्यो पुस्तकमा उनले लेखे, ‘शुभकामना सहित ।’ केही समयपछि साथीले त्यो पुस्तक एउटा विक्रेतालाई बेचिदिए । संयोगले शा त्यो स्टलमा पुगे । उनले त्यो पुस्तक देखे तब उनलाई साथीसँग रिस उठ्यो । उनलाई व्यङ्ग्य गर्नको लागि उनले त्यो किताब किने र दाेहाेर्‍याएकाे शुभकामनासहित लेखेर पुनः साथीकोमा पठाए । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै