नेभिगेशन
जीवनयापन

सभामुख सापकोटा र लीबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशुबीच शिष्टाचार भेट भएको छ । उनीहरुबीच संघीय संसद भवन नयाँ वानेश्वरको तिलिचो हलमा शिष्टाचार भेट भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै