काठमाडौँ उपत्यकामा मात्रै ६ हजार २७२ जनामा डेंगु संक्रमणको पुष्टि
काठमाडौँ–दिनुहुँ बढ्दै गएको डेंगु संक्रमितको संख्या काठमाडौं उपत्यकामा मात्रै ६ हजार २७२ पुगेको छ ।
जसमा ललितपुरमा सबैभन्दा धेरै ललितपुरमा ६ हजार ६२२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारी अनुसार डेंगी संक्रमणबाट हालसम्म सातजनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुने २ जनाको भने पुष्टि हुन बाँकी रहेको छ । डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै रहेकोले घर वरपर सफा राख्न विज्ञले सुझाव दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:२६
प्रतिक्रिया दिनुहोस्