नेभिगेशन
जीवनयापन

नेपाल र चीनका बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ– नेपालको संघीय संसद र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहकाबीच समझदारी पत्रमा नेपालका तर्फबाट संघीय संसदको नेतृत्व सभमुख अग्निप्रसाद सापकोटा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चानशुले हस्ताक्षर गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै