नेभिगेशन
जीवनयापन

देशको लागिः प्रेरक प्रसङ्ग

हकीका दिवङ्गत जादूगर ध्यानचन्दले एकपटक हिटलरको अगाडि आफ्नो उत्कृष्ट खेलको प्रदर्शन गरेका थिए । तब उनीबाट खुशी भएर हिटलरले उनी समक्ष प्रस्ताव राखे । यदि उनी जर्मनीको टिममा सामेल हुन्छन् भने उनलाई कप्तान बनाइने छ । हिटलरको प्रस्ताव अस्वीकार गर्दै ध्यानचन्दले जवाफ दिए, ‘म आफ्नो देशको टिममा साधारण खेलाडीको हैसियतले खेल्नुलाई धेरै सम्मानजनक मान्छु । अर्काे देशको टिमको कप्तान बनेर पनि मलाई सन्तोष र गौरव मिल्न सक्दैन ।’ यो सुनेर हिटलर छक्क परे । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै