नेभिगेशन
जीवनयापन

चुट्किला

जवाफ नफर्काउनु बुवाः छोरा तिमीले मेरो चिठीको जवाफ किन नदिएको ? छोराः तपाईंले आफूभन्दा ठूलालाई जवाफ नफर्काउनु भन्नुभएको थियो त्यसैले । बोतलको बिर्कै हराएछ पुलिसः तैंले किन यति धेरै पिएको ? जँड्याहाः बाध्यता थियो साव । पुलिसः के बाध्यता थियो ? जँड्याहाः बोतलको बिर्कै हराएछ नि साव ! साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै