नेभिगेशन
जीवनयापन

ओली र लीबीच भेटवार्ता

काठमाडौं–नेकपा एमालेका अध्यक्ष तथा विपक्षी दलका नेता केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चानशु नेतृत्वको प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा अध्यक्ष ओली लगायत एमाले नेताहरुसँग चानशु नेतृत्वको प्रतिनिधि मण्डलवीच दुईपक्षीय भेटवार्ता भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै