नेभिगेशन
जीवनयापन

‘विभिन्न जाती र तिनका सांस्कृतिक पक्ष नेपालको सम्पत्ति'

कास्की– नेपालमा रहेका विभिन्न जाती र तिनका सांस्कृतिक पक्ष नेपालको सम्पत्ति रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। आज पोखरा नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपालमा हिमाल, पहाड र तराइमा विभिन्न समुदायले लगाउने पोसाकको पनि आफ्नै विशेषता रहेको बताए । आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निवार्चनमा स्वच्छ रुपमा प्रतिस्पर्धा गर्न उनले अनुरोध गरे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै