Nic Ad Nic Ad
Nic Ad Nic Ad

अरुको आवश्यकता बुझ्न सकेर नै सफल बनेकी अनिता रोडिक

शुक्रबार, मंसिर ९, २०७९
अनिता रोडिकले महिलाहरूको आवश्यकतालाई नियाल्दै जाँदा उनको ध्यान कस्मेटिक्समा गएर अडियो । उनले देखिन् कि कस्मेटिक्सका सामान अप्राकृतिक भएकाले हानिकारक छ र राम्रो प्याकिङको कारण अति महङ्गो पनि हुन्छ । यस ठम्याइपछि उनले प्राकृतिक एवम् सस्तो कस्मेटिक्स बनाउने योजना बनाइन् । उनले बैंकबाट ऋण लिएर सन् १९७६ मा बढी शप नामक स्टोर खोलिन् । उनको उत्पादन सस्तो र हानीरहित भएकोले हेर्दाहेर्दै उनी करोडपति बन्न सफल भइन् । साभारः ‘नव सफलता शास्त्र’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२१
प्रतिक्रिया दिनुहोस्