नेभिगेशन
जीवनयापन

चुट्किला

नाम एउटा ड्राइभरलाई अत्यधिक गतिमा गाडी चलाइएकोमा ट्राफिकले रोक्यो र आफ्नो चिट निकाले र सोध्यो, ‘तेरो नाम ?’ ड्राइभरले भन्यो, ‘मेरो नाम: कपालामत चन्द्र तसकक काततीमयु नाद चा...। ट्राफिकले नाम सुन्नासाथ भन्यो— ‘जा, जा, अब अगाडि यति गतिमा गाडी नचलाउनु ।’ रिस रमेशले मदनसँग सोध्यो— यार तेरी बुढीलाई जब रिस उठ्थ्यो तब टोक्न सुरु गर्थी । अहिले चाहिँ टोक्छे कि टोक्दिनँ ? मदनले भन्यो, टोक्दिन । रमेशले सोध्यो— के अहिले उसलाई रिस उठ्दैन ? मदनले भन्यो- कुरो त्यसो होइन यार, रिस त उसलाई उत्तिकै उठ्छ तर अहिले उसको एउटै दाँत बाँकी छैन । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै