Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुट्किला

शुक्रबार, मंसिर ९, २०७९
तीनजना झिङ्गा तीनजना झिङ्गामा एउटा मोटे रहेछ, अर्काे ठीकैको रहेछ र अर्काे दुब्लो रहेछ । उनीहरूबीचको कुराकानी– ठीकैको र दुब्लोले मोटेलाई सोधेछन्– दाई तपाई के खाएर यति धेरै मोटाउनु हुन्छ ? मोटेले जावफ दिएछ– म साहुजीले खाना खाने बेलामा उसको दालको भाँडामा बस्छु अनि उसले दालसँग भाडै फालिदिन्छ । त्यही दाल खाएर मोटाउँछु । फेरि ठीकैकोलाई सोधेछन्– तिमीचाहिँ किन यस्तो ? ठीकैकोले भनेछ–म पनि मोटे दाईले जस्तै दालमा बस्दा एक चम्चासँगै मलाई फालिदिन्छ म त्यही खान्छु अनि । पातलेलाई सोधेछन्– तिमीचाहिँ किन यति दुब्लो छ ? पातलेले भनेछ–म पनि तपाईहरूले जस्तै दालमा नै बस्छु तर मेरो त साहुजीले दालसँगै मलाई पनि चुसेर फालिदिन्छ त्यही भएर नि । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१२
प्रतिक्रिया दिनुहोस्