Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागरिकता विधेयक खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरहरु)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ–राष्ट्रघाती नागरिकता विधेयक २०७९ विरोधी संयुक्त संघर्ष समिति नेपालको नागरिकता विधेयक खारेजीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । कार्यक्रमको नेतृत्व पूर्व उपप्रधानमन्त्री सिपि गजुरेलले गरेका छन् । कार्यक्रममा नागरिकता अध्ययन कार्यदल २०७९ का संयोजक साध्यबहादुर भण्डारी, राष्ट्रवादी अभियन्ता तथा संघर्ष समितिका सहसंयोजक अनिल योगी लगायतको उपस्थिति रहेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार