संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य
काठमाडौँ सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२:०० बजेदेखि अन्त्य हुने भएको छ ।
संसद् अधिवे–शन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वत: अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।
नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:२४
प्रतिक्रिया दिनुहोस्