Nic Ad Nic Ad
Nic Ad Nic Ad

निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च नफर्किने

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च नफर्किने भएका छन । सर्वोच्च बारका कोषाध्यक्ष अधिवक्ता बिनोद अधिकारिले आधिकारिक झन्डा र सुरक्षा गार्ड कामु प्रधानन्यायाधीशसँग नै भएकाले चोलेन्द्रको आउने सम्भावना टरेको जानकारी दिए । उनले संविधानको धारा १०६ अनुसार उनी संविधान आउने सम्भावना टरेको बताइएका हुन् । बिहानैदेखी काठमाडौँ बार, पाटनबार, विशेष अदालतबार लगायतका पधादिकारी चोलेन्द्रको सर्वोच्च प्रवेश रोक्ने तयारीमा रहेको उनको भनाई छ । अहिले सर्वोच्च अदालतको परिसरमा सुरक्षा बढाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:१०
प्रतिक्रिया दिनुहोस्