Nic Ad Nic Ad
Nic Ad Nic Ad

चोलेन्द्रको पीएसओ र सरकारी गाडी खोसियो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निवासबाट सबै सरकारी सुविधाका गाडी र उनको सुरक्षाका लागि राखिएका सुरक्षाकर्मीहरु हटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो । जबराले सर्वोच्च प्रवेश गर्ने प्रयास गरेपछि सरकारबाट प्रतिक्रिया रुवरुप उनको सुविधा खोसिएको हो । आइतवार सर्वोच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी परिचालन गरेर राणालाई निवासबाट निस्कन रोक लगाइएको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार