Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुटिनले दिए सैन्य परिचालनको आदेश

बिहीबार, मंसिर ८, २०७९

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका छन् । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेका हुन् ।

देश भरि टेलिभिजनमा प्रशारण गरिएको पूव रेकर्ड गरिएको भाषणमा पुटिनले यो निर्णय मातृभूमि, यसको सार्वभौमसत्ता र क्षेत्रीयताको रक्षा गर्नु लिएको बताए।

यदि हाम्रो देशको क्षेत्रीय अखण्डता खतरामा छ भने, हामी हाम्रा जनताको रक्षा गर्न सबै उपलब्ध साधनहरू प्रयोग गर्छौुं, पुटिनले भने ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:५१
प्रतिक्रिया दिनुहोस्