राष्ट्रपतिको पुत्ला दहन (तस्वीरहरु)
काठमाडौँ– अनेरास्ववियू (क्रान्तिकारी)ले आज राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरेको छ ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि विरोध स्वरुप पुत्ला दहन गरेको हो ।
राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने हिजो अन्तिम समय थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०३
प्रतिक्रिया दिनुहोस्