Nic Ad Nic Ad
Nic Ad Nic Ad

अदालतको आदेश प्रति बालेनको कटाक्ष

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) ले अदालतको आदेशलाई लिएर कटाक्ष गरेका छन् । उनले टुकुचा खोला उत्खनन नगर्न अदालतले अल्पकालीन आदेश प्रति उनले आक्रोश पोखेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘अदालतले टुकुचा (इच्छुमती) नदिलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:५३
प्रतिक्रिया दिनुहोस्