Nic Ad Nic Ad
Nic Ad Nic Ad

आजकाे विदेशी मुद्राको विनिमय दर

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ७४ पैसा र बिक्री दर १२७ रुपैयाँ ३३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८२ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्