अनामनगर क्षेत्रका अनधिकृत संरचनामा डोजर
काठमाडौँ– काठमाडौँ अनामनगरले शुक्रबार अनामनगर क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काएको छ।
महानगरको डोजरले सरकारी जग्गामा अनाधिकृत रुपमा बनाइएका संरचना भत्काएको हो।
काठमाडौँ महानगरले नगरभित्र बनेका अनधिकृत संरचना हटाउन दिएको सूचना कार्यान्वयन नभएपछि आफैं भत्काउँदै आएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०३:०५
प्रतिक्रिया दिनुहोस्